कभर फोटो

सडकको दुर्दशा र जोखिम यात्रा

By Dhadingnews.com

June 09, 2014

सडकको दुर्दशा र जोखिम यात्रा –धादिङबेसीवाट ग्रामीण रुटमा चल्ने वसमा छतमा यात्रु राखिनु सामान्य नै भईसकेको छ हल्का बर्षाले पनि सडकमा समस्या आएर  जोखिम हुने भएपनि छतमा यात्रा गर्नु यात्रुको बाध्यता हो । जिल्लाको ग्रामीण सडकको मर्मतका लागि करोडौँ खर्च भइसक्दा पनि सडकको अवस्था भने कहिल्यै सुधार आउन सकेको छैन । तस्बिर :  धादिङ न्युज