कृषि/पशुपालन /सहकारी

आमा समूहका लागि वाख्रा पालन तालिम

By Dhadingnews.com

June 23, 2014

रा पालनको आवश्यकता तथा महत्व, गोठ तथा खोर वयवस्थापन, आहारा व्यवस्थापन, वाख्राको प्रजनन् व्यवस्थापन, वाख्रामा लाग्ने रोगको लक्षण तथा उपचारका विषयमा सहभागिहरुलाइ जानकारी गराइएको थियो । शान्ति नेपालका जे.टि.ए. उद्दब चेपाङ, सामुदायिक स्वास्थ्य सहजकर्ता राजु श्रेष्ठ र सिता शाक्यले विषय वस्तुका बारेमा आवश्यक जानकारी गराउनुभएको थियो । ।

गजुरी गाउँ विकास समिति वडा नम्वर १ गजुरी गा.वि.स. को कार्यालयमा आमा समूहका लागि २ दिने वाख्रा पालन सम्वन्धि आधारभुत तालिम सम्पन्न भएको छ । वाख्रा पालन व्यवसाय मार्फत आमा समूहका अति विपन्न सदस्यहरुको आय आर्जन वृद्दि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । शान्ति नेपालको अयोजनामा भएको तालिममा जोगिमारा, धुषा, वेनिघाट, महादेवस्थान, गजुरी, पिडा, कुम्पुर किरान्चोक गाउँ विकास समितिका आमा समूहका २६ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा वाख्