उहिले हाम्रो पालामा वांसको कलमले लेख्नु पथ्र्यो : धादिङ जिल्लाका पुराना शिक्षक कृष्णप्रसाद दहाल ५० बर्ष अघि हुने खानेले लेख्नको लागि प्रयोग गर्नेे गरेको बांसको कलमले अक्षर लेखेर देखाउंदै । घरमै तयार पारिने बांसको कलम अहिले देख्न पनि मुस्किल भएको दहालको भनाई छ । तस्बिर : केशव अधिकारी/ धादिङ न्युज

कभर फोटो

उहिले हाम्रो पालामा वांसको कलमले लेख्नु पथ्र्यो :

By Dhadingnews.com

July 01, 2014

धादिङ जिल्लाका पुराना शिक्षक कृष्णप्रसाद दहाल ५० बर्ष अघि हुने खानेले लेख्नको लागि प्रयोग गर्नेे गरेको बांसको कलमले अक्षर लेखेर देखाउंदै । घरमै तयार पारिने बांसको कलम अहिले देख्न पनि मुस्किल भएको दहालको भनाई छ ।तस्बिर : केशव अधिकारी/ धादिङ न्युज