गुरु पूर्णिमाको अवसर पारेर धादिङ जिल्लाका दश जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको छ ।तस्बिर -धादिङ न्युज

कभर फोटो

गुरु पूर्णिमामा धादिङका दश शिक्षक सम्मानित

By Dhadingnews.com

July 12, 2014