केही बर्ष यता धादिङ जिल्लाको ग्रामीण भेगमा एम्वुलेन्सको संख्या बढ्न थालेको छ । एम्वुलेन्स थपिएसंगै अस्पताल जाने घाईते विरामीको उपचारमा सहयोग पुगेको छ । तस्बिरः केशव अधिकारी ÷धादिङ न्युज

कभर फोटो

धादिङको गाउं गाउंमा एम्बुलेन्सको पहुंच बढ्दै

By Dhadingnews.com

July 19, 2014

केही बर्ष यता धादिङ जिल्लाको ग्रामीण भेगमा एम्वुलेन्सको संख्या बढ्न थालेको छ । एम्वुलेन्स थपिएसंगै अस्पताल जाने घाईते विरामीको उपचारमा सहयोग पुगेको छ ।तस्बिरःधादिङ न्युज