ब्रेकिङ समाचार

धादिङ जिविसको २ करोड २७ लाख फ्रिज

By Dhadingnews.com

July 20, 2014

धादिङ- समयमै काम सम्पन्न हुन नसकेपछि विभिन्न शिर्षकमा निकाशा गरिएको मध्ये जिल्ला विकास समिति धादिङवाट गत आर्थिक बर्षमा २ करोड २७ लाख ७२ हजार ७ सय ३४ रुपैंया ४७ पैसा रकम फ्रिज हुन पुगेको छ ।