शहर वजारमा भव्य महलमा वस्दा पनि सुख नपाउनेहरु धेरै छन । दक्षिणी धादिङको धुषा गाविसको विकटको चेपाङ वस्तिमा वसोवास गर्ने एक विपन्न चेपाङ परिवारले भने खर्चको अभावले जिर्ण घर मर्मत गर्न सकिरहेका छैनन । तस्बिर : केशव अधिकारी /धादिङ न्युज

कभर फोटो

गरिवीको चपेटामा परेपछि

By धादिङ न्यूज

September 02, 2014

शहर वजारमा भव्य महलमा वस्दा पनि सुख नपाउनेहरु धेरै छन । दक्षिणी धादिङको धुषा गाविसको विकटको चेपाङ वस्तिमा वसोवास गर्ने एक विपन्न चेपाङ परिवारले भने खर्चको अभावले जिर्ण घर मर्मत गर्न सकिरहेका छैनन । तस्बिर : केशव अधिकारी /धादिङ न्युज

शहर वजारमा भव्य महलमा वस्दा पनि सुख नपाउनेहरु धेरै छन । दक्षिणी धादिङको धुषा गाविसको विकटको चेपाङ वस्तिमा वसोवास गर्ने एक विपन्न चेपाङ परिवारले भने खर्चको अभावले जिर्ण घर मर्मत गर्न सकिरहेका छैनन ।तस्बिर : केशव अधिकारी /धादिङ न्युज