कृषि/पशुपालन /सहकारी

सल्यानटारमा नागरिक सचेतना केन्दको छलफल

By Dhadingnews.com

May 28, 2013

धादिङ/जिल्लाको विभिन्न गाविसहरुका नागरिक सचेतना केन्द्रका प्रतिनिधि र सेवाप्रदायक सस्थाहरुका प्रतिनिधिहरुबीच आज सल्यानटारमा अनुभव आदान प्रदान गरिएको छ ।

जिल्ला विकास समिति धादिङको एल.जि.सी.डि.पि. कार्यक्रम अर्न्तर्गत फुलखर्क, त्रिपुेश्वर, आगिन्चोक, मुलपानी, बुढाथुम, बसेरी, सल्यानटार, ज्यामरुङ र सल्यानकोट गाविसका प्रतिनिधिहरुबीच अनुभव आदानप्रदान गरिएको हो । कार्यक्रममा सम्बन्धित निकायहरुबाट प्रदान गरिने सेवाहरु प्राप्त भएनभएको र अबका योजना र योजना कार्यन्वयनको अवस्थाको बारेमा पनि छलफल गरिएको थियो । MILFS, Matures, Teens. Best Porn Online https://mat6tube.com/ watch right now! USA, UK, Australia, South Korea, France, Germany, etc.

कार्यक्रममा सहभागीहरु केन्द्रका प्रतिनिधिहरुले आफु कार्यरत गाविसमा संचालन भइरहेका क्रियाकलापहरुको बारेमा जानकारी गराउँदै जिविस, गाविस लगायत अन्य निकायहरुबाट प्रदान गरिने सेवासुविधाका बारेमा छलफल गरेका थिए । सेवा प्रदायक सस्थाको तर्फाट रामकृष्ण अधिकारी, राजाराम सिटौला, श्याम मगराती, विनोद रिजाल र एलजिसिडिपी कार्यक्रमका जिल्ला सहजकर्ता प्रान्ज्वल दाहालले सहजीकरण गर्नुभएको कार्यक्रममा नागरिक सचेतना केन्द्रका ४१ जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।