कभर फोटो

प्रतिभावान चेलीलाई जिल्लावासीको सम्मान

By धादिङ न्यूज

October 09, 2014

सत्रौं एशियाली खेलकुद प्रतियोगिता (एशियाड) मा नेपालका लागि एक मात्र पदक दिलाउन सफल करांते खेलाडी धादिङकी चेली विमला तामाङलाई गृहजिल्ला धादिङमा नागरिकहरुको तर्फवाट सम्मान गर्दै नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुली । महासंघले नगद ११ हजार १ सय ११का साथ दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेको थियो । तस्बिरहरु ः केशव अधिकारी ÷