हाम्रो पालिका

साना किसान कृषि सहकारी संघ लि. धादिङको प्रवन्धक पदमा कर्मचारीको आवश्यकता

By धादिङ न्यूज

October 22, 2014

साना किसान कृषि सहकारी संघ लि. धादिङको आवश्यकता प्रथम पटक प्रकाशित मिति २०७१÷०७÷०३

यस संघमा रिक्त रहेको प्रवन्धक पदमा कर्मचारीको आवश्यकता परेकाले खुल्ला प्रतियोगिताद्धारा एक वर्षे करार सेवाको लागि पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकबाट दरखास्त आब्हान गरिएको छ । विज्ञापन नं. १÷०७१÷०७२ पदः प्रवन्धक पदसख्या ः १ जना, उमेर १८ वर्ष पुराभई ३५ वर्ष ननाघेको, आवश्यक शैक्षिक योग्यता ः स्नातकोत्तर तह(बाणिज्यशास्त्र वा व्यवस्थापन विषयमा) उत्र्तिण गरि विभिन्न सस्थामा व्यवस्थापक तहमा रही काम गरेको । परीक्षा दस्तुर रु. ५००।

अनुभव तथा योग्यता साना किसान कृषि सहकारी सस्थाको लेखा सम्वन्धि अनुभव भएको, कृषि उत्पादन र बजारीकरणमा विशेष ज्ञान भएको, प्रस्तावना र प्रतिवेदन अग्रेजीमा लेख्न सक्ने, अंग्रेजी भाषामा राम्रोसंग संचार गर्न सक्ने, कम्प्यूटर Ms word, Ms Excel, Ms Powerpoint राम्रोसंग प्रयोग गर्न सक्ने, साना किसान कृषि सहकारी संस्थाहरुले गर्ने कार्यको ज्ञान भएको । तलव भत्ता ः संघको निर्णय अनुसार, परीक्षाको किसिम ः लिखित र अन्र्तवार्ता, दरखास्त दिने ठेगाना ः आफनो व्यक्तिगत विवरण(बायोडाटा, २ प्रति पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि, नागरीकताको प्रतिलिपि) साथ विज्ञापन प्रकाशित मितिले १५ दिन भित्र  e-mail address : info@sfacfdhading.org   मा वा सिधै कार्यालयमा संपर्क राखि दरखास्त पठाउन सक्नु हुनेछ । परीक्षा मिति ः उम्मेदवारहरुलाई पछि सम्पर्क गरि जानकारी गराइनेछ । पदपूर्ति समिति साना किसान कृषि सहकारी संघ लि. धादिङबेसि, धादिङ