हाम्रो पालिका

नेत्रावती मिडिया प्रा.लि.धादिङका लागि कर्मचारी आवश्यकता

By धादिङ न्यूज

October 23, 2014

धादिङ जिल्लावाट व्यवसायिक रुपमा न्युज अनलाईन संचालन गर्दै आईरहेको नेत्रावती मिडिया प्रा.लि.धादिङका लागि केही योग्य कर्मचारी आवश्यक परेकाले कम्पनीको शर्तअनुसार निम्न पदहरुमा रही काम गर्न इच्छुक व्यक्तिले शीघ्र सम्पर्क राख्नुहोला । पद ः– कार्यकारी निर्देशक संख्या ः– एक न्यूनतम आवश्यकता · व्यवस्थापन वा सम्वन्धित बिषयमा स्नातक गरी २ बर्षको कार्य अनुभव · वजार व्यवस्थापन तथा मिडिया सम्वन्धि ज्ञान र अनुभव कार्यक्रम, विकास, कार्यान्वयन र मूल्याङ्कनमा अनुभव भएको · कर्मचारी व्यवस्थापन, तालिममा अनुभव साथै कोष विकास, व्यवस्थापन र कर्पोरेट सामाजिक उत्तरदायीको अनुभव · सरोकारवाला संग सञ्चार समन्वय गरी आर्थिक कार्यक्रम तयार पार्ने पद ः– अनलाईन मिडिया को–अर्डिनेटर संख्या ः– एक न्यूनतम आवश्यकता · पत्रकारिता बिषयमा स्नातक गरी २ बर्षको कार्यअनुभव भएको · अनलाईन मिडिया,वेभसाईट डिजाईन,समाचार संयोजन, कार्यालय तथा कर्मचारी व्यवस्थापनमा अनुभव भएको · सम्पादन तथा कोष विकास र व्यवस्थापनमा अनुभव भएको पद ः– समाचारदाता संख्या ः– केही आवश्यक कागजात ·पत्रकारिता बिषयमा कम्तिमा १२ कक्षा उत्तिर्ण गरेको वा समाचार लेखन सम्वन्धि ३ बर्षको कार्यअनुभव भएको । · नेपाली भाषामा समाचार लेखन सिप भएको । · ( कम्प्युटर सम्वन्धि ज्ञान भएको ) नेपाली भाषामा टाईप गर्ने सिप · निवेदनका साथ वायोडाटा,शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रतिलिपि,अहिले सम्म काम गरेको अनुभव प्रतिलिपि · काम गर्न चाहेको पदमा तपाई किन उपयुक्त हुनुहुन्छ ( एक पेजमा अट्ने गरी लेखिएको आफ्नो धारणा) · निवेदनको अन्तिम मिति ः २०७१ कात्तिक २० गते बिहीवार · छनौट प्रक्रिया (लिखित ,अन्र्तवार्ता तथा प्रयोगात्मक ) निवेदन पठाउने ठेगाना नेत्रावती मिडिया प्रा.लि. E-mail : nmpdhading@gmail.com धादिङबेसी,पुछारवजार गणेशमार्ग (भनसुन र फोनमा कुराकानीका लागि प्रयास नगर्नुहोला ।