हाम्रो पालिका

सहयात्री समाज नेपाल धादिङका लागि कर्मचारी आवश्यकता सम्वन्धि सूचना

By धादिङ न्यूज

November 07, 2014

सहयात्री समाज नेपाल Sahayartri Samaj Nepal (SSN) धादिङ

आवश्यकता (सूचना प्रकासित मिति ः– २०७१ कार्तिक २१ गते) हेफर इन्टरनेशनल नेपाल, सहयात्री समाज नेपाल, मूलपानी गा.वि.सको कार्यालय. र अन्य साझेदार संघ संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा सहयात्री समाज नेपालद्धारा निकट भविष्यमा नै संचालन गर्न लागिएको साना किसान उद्यम सवलीकरण परियोजना मूलपानी, धादिङलाई तपशिल अनुसारका कर्मचारीको आवश्यकता भएकोले इच्छुक र योग्यता पुगेका व्यक्तिहरुले आफ्नो प्रमाण पत्रका साथ निबेदन दिनुहोला ।

भेटेरीनरी प्राविधिक  

पद संख्या        – एक (–महिला र पुरुष दुबैका लागि   )             

योग्यता र प्रथामिकता – नेपाल सरकारको मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा जे.टि.ए.(पशु विज्ञान तथा पशु स्वास्थ्य) उतिर्ण गरेको

 ———————————————————————————-

सामुदायिक सहजकर्ता 

 पद संख्या        – दुई

(महिलाका लागि मात्र)

-कम्तीमा प्रविणता प्रमाणपत्र तह पास गरेको । – सहजिकरण सिप भएको साथै समुदाय संग घुलमिल हुन सक्ने । – मूलपानी गाविसका स्थानिय वासिन्दा र विवाहित महिला लाई प्राथामिकता दिइने छ ।

निवेदन पेश गर्ने मिति र स्थान र आवश्यक कागजात, ड्ड हस्तलिखित निबेदनको साथमा आफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी ,र वायोडाटा (सि. भि.) अनिबार्य रुपमा पेश गनु पर्ने छ । ड्ड मिति ः– सूचना प्रकाशित भएको मितिले ७ दिन वा २०७१ कार्तिक २७ गते ४ बजे सम्म मात्र । – स्थान ः– सहयात्री समाज नेपालको कार्यालय, सी.पी चोक धादिङबेसी,धादिङ  । – सम्पर्क नं. ः– ०१०५२०५४४,९८५११२०५४४ परिक्षाको किसिम : – लिखित र मौखिक दुबै । नोट :– छनोट भएका उमेद्वारहरुलाई सम्पर्क गरी वोलाइने छ । निवेदकले आफ्नो सम्पर्क नम्वर अनिवार्य उल्लेख गर्नुहोला ।