कभर फोटो

सडक ढाकेर अघि बढ्दै (फोटो फिचर)

By धादिङ न्यूज

November 25, 2014

संसारभर लैङ्गिक हिंसा बिरुद्धको अभियान संचालन भईरहेको वेला दामन मकवानपुरका गृहिणीलाई भने जंगलवाट छिटो घर पुग्ने हतारो छ । गाई भैसीको थलोमा ओछ्याउन जंगलवाट पतकर वोकेर घर तर्फ आउंदै दामन मकवानपुरका गृहिणीहरु । यसरी पतकर गाईभैसीको थलोमा राख्दा वस्तुलाई न्यानो हुनुका साथै मल वनाउन सजिलो हुन्छ । तस्बिर : काजी श्रेष्ठ/धादिङन्यूज