खोजखबर

खाल्टे रेडक्रसमा पुन: ढुङ्गाना

By धादिङ न्यूज

December 29, 2014

नयन केसीपञ्चकन्या माविको प्राङ्गणमा सभापति राम प्रसाद ढुङ्गानाको सभापतित्वमा शनिबार भएको कार्यक्रममा जिल्ला शाखा धादिङका मन्त्री सिताराम कोइरालाको प्रमुख आतिथ्यता तथा खाल्टे गाविस सचिव बिरबहादुर दुवाडीको बिशेष आतिथ्य रहेको थियो । अधिवेशनले अन्य ८ सदस्य पनि  चयन गरेको छ । जसमा बिष्णु प्रसाद ढुङ्गाना, नारायण नेपाल, रामबहादुर श्रेष्ठ, विश्वास रोक्का, भिमबहादुर थापा, उर्मिला श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ र प्रितम श्रेष्ठ रहेका छन् ।

खाल्टे, – नेपाल रेडक्रस सोसाइटी, खाल्टे उपशाखाको सभापतिमा पुन: रामप्रसाद ढुङ्गाना चयन भएका छन् । उपशाखाको १२ गते  शनिबार भएको २0 औँ साधारण सभा तथा छैठौँ अधिवेशनले पुन ढुङ्गानालाई सभापतिमा चयन गरेको हो ।