मुख्य समाचार

आज पन्ध्र पुस, तमु ल्होसार मनाइँदै

By धादिङ न्यूज

December 30, 2014

काठमाडौ, – आज १५ पुस, मिठामिठा पकवान तथा घिउतेलमा पकाएका खानेकुरा खाएर रमाइलो गरी आआफ्नो परम्परा अनुसार मनाईंदैछ ।

आज एक दिन भएपनि घर बाहिर पकाएर खानुपर्ने मान्यता अनुसार परिवारका सबै सदस्य वनभोज जाने र मिठा खानेकुरा खाने चलन पनि छ । पुस १५ मा तेल अथवा घिउमा झ्वाईंय पारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ ।