हाम्रो पालिका

ईलाका गोष्ठी सम्बन्धी अत्यन्त जरुरी सूचना

By धादिङ न्यूज

January 12, 2015

नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालय धादिङ

ईलाका गोष्ठी सम्बन्धी अत्यन्त जरुरी सूचना

आर्थिक वर्ष २०७२÷७३ को वार्षिक जिल्ला विकास योजना तर्जुमाको क्रममा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी देहायका मिति र स्थानहरुमा विहान ११ बजे देखि हुने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम सहभागी हुन सम्बन्धित ईलाका भित्रका गाउँ विकास समितिहरु, राजनैतिक दलका जिल्ला, ईलाका एवं गाउँ स्तरीय प्रतिनिधिहरु, विषयगत कार्यालयहरु, गैर सरकारी संस्थाहरु, सहकारी संस्थाहरु, महिला, आदिवासी÷जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिहरु, पत्रकारहरु लगायत आम विकास साझेदारहरुलाई पत्राचार गरी सकिएको छ । कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी इलाका गोष्ठीमा उपस्थित भई जिल्ला विकास योजना तर्जुमा प्रक्रियामा सहभागि हुन अनुरोध गरिन्छ । इलाका गोष्ठी हुने मिति, स्थान र सहभागि हुने गाविसहरु मिति ईलाका नं. स्थान सहभागि हुने नपा÷गाविसहरु २०७१ माघ ४ गते ८ केउरेनीटार, कल्लेरी केवलपुर, कल्लेरी, गोगनपानी र निलकण्ठ नपा वडा नं. ५,६,७ २०७१ माघ ४ गते ९ बुङचुङ बजार कुम्पुर, नलाङ, सलाङ, मैदी २०७१ माघ ४ गते १० गाविस भवन नौविसे नौविसे, छत्रे, जीवनपुर २०७१ माघ ४ गते ११ गाविस भवन तसर्पु थाक्रे, भूमेस्थान, तसर्पु २०७१ माघ ४ गते १२ गाविस भवन, पिडा वैरेनी, किरान्चोक, गजुरी, पिडा २०७१ माघ ४ गते १३ गाविस भवन बेनिघाट धुषा, बेनिघाट, जोगिमारा, महादेवस्थान २०७१ माघ ५ गते ७ जिविस सभाहल धादिङ ज्याम्रुङ, खाल्टे र निलकण्ठ नपा वडा नं. १,२,३,४,११,१२,१३ २०७१ माघ ५ गते ६ हुलाकभन्ज्याङ खरी, चैनपुर, ढोला र निलकण्ठ न.पा. वडा नं.८,९,१० २०७१ माघ ८ गते ३ गाविस भवन बुढाथुम बसेरी, फुलखर्क, बुढाथुम, मुलपानी २०७१ माघ ९ गते ४ गाविस भवन सल्यान्टार आगिन्चोक, सल्यान्टार, त्रिपुरेश्वर, सल्यान्कोट २०७१ माघ ९ गते ५ कटुन्जे बजार मार्पाक, कटुन्जे, सेम्जोङ, धुवाकोट २०७१ माघ ८ गते २ गाविस भवन दार्खा सेर्तुङ, झार्लाङ, दार्खा, सत्यदेवी २०७१ माघ १० गते १ गाविस भवन गुम्दी तिप्लिङ, लापा, री, गुम्दी

स्थानीय विकास अधिकारी