बिकास /परिवर्तन

अल्सर रोगीले खान हुने र नहुने खानेकुराहरु ! हामी सबैको लागि राम्रो

By धादिङ न्यूज

January 19, 2015

 

अल्सर रोगीले खान हुने र नहुने खानेकुराहरु ! जानी राख्नु होस अल्सर प्राय गरेर अहिलेका मानिसहरुमा ग्यास्ट्रीक बढ्दो छ । समयमा खाना नखानाले खाना खाएमा पनि भोका पेटमा चिल्लोले गर्दा ग्यास्ट्रीक बढ्दै जान्छ । यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्छ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दघ । यो अलि बढि नै खतरा रोग हो ।