कभर फोटो

बढ्दै छ शहरीकरण

By Dhadingnews.com

June 01, 2013

बढ्दै छ शहरीकरण :धादिङ जिल्लाको  सदरमुकाम धादिङबेसी शहरीकरणका कारण अहिले निकै व्यस्त र सांघुरो बन्न थालेको छ । नीलकण्ठ गाविसको सांखु भण्डारी गाउं नजिकैवाट देखिएको  सदरमुकाम धादिङबेसी । केही बर्षयता सदरमुकाममा नयां घर वन्नेक्रम निकै बढेको छ । तस्बिर : एशोदा  नेपाल /धादिङ न्युज डट कम