मनोरन्जन

‘राजेश पायलले प्रस्ताव राखे सेक्स गर्न तयार छु’

By धादिङ न्यूज

February 09, 2015

जब म सारीचोलोमा हुन्थेँ, एउटा राजकुमार आएर मेरो सारी तान्थ्यो र मलाई बिकिनीमा प्रस्तुत गथ्र्याे । मीठो चुम्बन दिई सेक्स सम्बन्ध राख्न खोज्दा म बहाना बनाएर भागी हिँड्थे । भाग्दाभाग्दै राजकुमार मलाई सेक्स सम्बन्ध राखेर विलीन हुन्थ्यो, यति बेलासम्म मेरो स्वप्नदोष पनि पूरा हुन्थ्यो ।  पार्वती राई, मोडल

० हिँड्दाहिँड्दै अपरिचित व्यक्तिले गालामा किस ग¥यो भने ? – कसैले एक थप्पड हाने अर्को गाला पनि थापिदिनु भन्नुभएको छ महात्मा गान्धीले । म पनि अर्काे गाला थापिदिन्थेँ । ० मोडलिङमा नटिक्ने अवस्था आए ? – बुटिक खोलेर बस्थेँ । सँगसँगै अध्ययन अगाडि बढाउँथेँ । ० एक दिनका लागि अवतार लिन पाए ? – माछा बनेर रमाउँथँे । ० केसँगको स्पर्शले यौनको अनुभूति हुन्छ ? – गोधूलिमा चलेको सिर्सिर हावाले यौन अनुभूति प्रकट गराउँछ । ० कसैले ५० लाख डलरमा एक रात बिताउन प्रस्ताव गरे ? – जुन मूर्खले ५० लाख डलरको लोभ देखाएर मसँग त्यस्तो प्रस्ताव राख्छ, त्यसलाई उल्टै त्योभन्दा बढी पैसा दिएर म त्यो हैसियतकी केटी होइन भनेर देखाइदिन्छु । ० हाकुकाले मास्टर प्लानअनुसार विवाह गराँै भन्दै आए ? – कथाले नमागे मास्टर प्लानको के अर्थ र ? पहिला लुट–२ बन्ने हुनुप¥यो नि । ० स्वप्नदोषको अनुभव छ ? – जब म सारीचोलोमा हुन्थेँ, एउटा राजकुमार आएर मेरो सारी तान्थ्यो र मलाई बिकिनीमा प्रस्तुत गथ्र्याे । मीठो चुम्बन दिई सेक्स सम्बन्ध राख्न खोज्दा म बहाना बनाएर भागी हिँड्थे । भाग्दाभाग्दै राजकुमार मलाई सेक्स सम्बन्ध राखेर विलीन हुन्थ्यो, यति बेलासम्म मेरो स्वप्नदोष पनि पूरा हुन्थ्यो ।

० कुन सेलिब्रिटी टिभीको स्क्रिनबाटै एकाएक प्रकट भएर सेक्स प्रस्ताव राखून् भन्ने लाग्छ ? – राजेश पायल राई । उहाँ एकदमै सेक्सी लाग्छ । ० बिहेपछि श्रीमानले सेक्स सम्बन्ध राख्न मानेनन् भने ? – सेक्स गराउन कोसिस गर्छु । मान्दै मानेनन् भने नपुंसक भनेर बुझ्नैप¥यो । नपुंसक भएको प्रमाणित भए अर्काे केटा खोजेर बिहे गर्थें

– साभार