बिकास /परिवर्तन

स्वाइन फ्लु जाँच अपुग थप २१ जनामा पुष्टि, गम्‍भीर छैन सरकार

By धादिङ न्यूज

February 28, 2015

काठमाडौं, फागुन १६ –स्वाइन फ्लुले महामारीको रूप लिने जोखिम बढिरहेका बेला सरकारले चौबीसै घन्टा परीक्षण सेवा दिनुपर्नेमा शंका लागेर परीक्षण गराउन आएका बिरामीसमेत जाँच्दैनजाँची फर्कन बाध्य भएका छन्।