बिकास /परिवर्तन

जानी राखौ.. कुन ब्लड ग्रुप भएका मानिसको स्वभाव कस्तो ……?

By धादिङ न्यूज

March 01, 2015

 

साथीको मानिसको बानीको बारेमा थाहा पाउन चाहानु हुन्छ? यदी चाहानु हुन्छ भने तपाई आफ्नो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ।

Japaneseinstitute ले गरेको एक अनुशन्धान अनुसारमानिसहरुको रगत समुह अनुसारउसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ ररगत समुह फरक भएमा मानिसको विचार र बानी फरकहुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धितकेही बानीको बारेमा दिईएको छ।Group O:-संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुहपाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशतमानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशतजती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगतसमुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्नेतथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्तेगरी छाड्ने, सत्यतामाविश्वाश गर्ने, मायालु र आत्म-विश्वाशलेभरिएका हुन्छन भने यो रगत समुहभएका मानिसहरुको कमजोरी भनेको डाहा गर्नेबानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्नेभएको अनुशन्धानको क्रममा पाईएको थियो।Group A:-यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छजसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ।यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिकखालका, अरु सँग काम गर्न मनपराउने, sensetive रकमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्नेवा नचाहाने बानी भएका हुन्छन।Group B:-यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छजसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्रB- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जेपनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्नसक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही कामबिग्रन समेत सक्छ।Group AB:-यो मानिसमा पाईनेसबैभन्दा कम पाईने रक्त समुह हो। यो ४प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १प्रतिशतमा AB- पाईन्छ। यो रगत समुहभएका मानिसहरु नरम, controlled रठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्नेक्षमताको कमी हुन्छ !