वैदेशिक रोजगार

मलेसियामा दुई नेपालीलाई मृत्युदण्डको फैसला

By धादिङ न्यूज

March 04, 2015

मलेसिया : मलेसियामा दुई नेपालीलाई मृत्युदण्डको सजाए सुनाइएको छ । बासुन्चेत–१ नुवाकोटका हरिबहादुर घले र पाल्पाका सुरजबहादुर सुनारलाई यहाँका छुट्टाछुट्टै आदालतले मृत्युदण्डको फैसला सुनाएका हुन् । घलेलाई सन् २००९ को नोभेम्बर २६ मा यहाँको आइकोर्टले लाूुपदार्थ हेरोइन ओसारपसार गरेको अभियोगमा मृत्युदण्डको फैसला गरेको थियो ।