अनलाइन / पत्रपत्रिकाबाट

एउटै मोबाइलबाट ६ वटा मोवाइलमा सम्पर्क गर्न मिल्ने

By धादिङ न्यूज

April 03, 2015

एउटै मोबाइलबाट ६ वटा मोवाइलमा सम्पर्क गर्न मिल्ने एउटै मोबाइल फोनबाट एकसाथ ६ ओटाभन्दा बढी फोन नम्बरहरुमा प्रत्यक्ष सम्पर्क गर्न मिल्ने एन्ड्रोइड एप्लिकेशन बजारमा आएको छ। निर्माता कम्पनीले उक्त एप गुगल प्लेमार्फत डाउनलोड गर्न सकिने बताएको छ।