घटना /दुर्घटना/ अपराध

चक्कु प्रहारबाट राधिकाको मृत्यु

By धादिङ न्यूज

June 13, 2015

काठमाडौँ, ३० जेठ । काठमाडौँको मनमैंजु डेरा गरी बस्ने धादिङ छत्रेदेउराली–६ की ३२ वर्षीया राधिका कार्कीको चक्कु प्रहारबाट  मृत्यु भएको छ ।