कभर फोटो

सदरमुकाम धादिङवेसीलाई नियाल्दै इन्द्रेणी

By धादिङ न्यूज

June 17, 2015

सदरमुकाम धादिङवेसीलाई नियाल्दै इन्द्रेणी : मनसुन शुरु भएपछि छिनमै बर्षा हुने र छिनमै घाम चर्कने क्रम सामान्य हुन थालेको छ । एकाविहानै पानी परेपछिल छिनभरमै धादिङबेसीको आकाशमा देखिएको इन्द्रेणी । तस्बिर : केशव अधिकारी /धादिङ न्यूज