कभर फोटो

पन्चकन्या जुरेसमा नबिन अधिकारी निर्वाचित

By Dhading News

June 26, 2015

खाल्टे – खाल्टे गा वि स वडा न ६ मा रहेको पन्चकन्या मा वि मा कक्षा १० का छात्र नबिन अधिकारीलगातार दोस्रो कार्यकालका लागी निर्वाचित भएका छन । शुक्रबार भएको निर्वाचनमा अधिकारी ले ८३ मत सहित सभापतिमा निर्वाचित भएका हुन ।