अनलाइन / पत्रपत्रिकाबाट

आठ करोडको कारोबार गर्दै सकियो मलेखुको माछा महोत्सव

By धादिङ न्यूज

January 04, 2016

घरेलु उद्योग कृषी जलश्रोत, पर्यटन प्रर्वद्धन, आर्थिक सम्वृदी हाम्रो अभियान भन्ने नारा सहित नेपाल राष्ट्रिय वाणीज्य सँघ जिल्ला कार्य समिती धादिङको आयोजनामा भएको महोत्सवमा १ लाख ८० हजार दर्शकले मेलाको अवलोकन गरको सँघका महासचिव शालिकराम दुवाडीले बताउनु भयो ।  महोत्सवमा कृषी, प्रविधी, पुरातात्वीक लगायतका १ सय ६० वटा स्टलहरु रहेका थिए ।