हाम्रो पालिका

भुकम्प प्रभावित आवास पुनःनिर्माण घरपरिवार लगत विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध

By धादिङ न्यूज

February 11, 2016

नेपाल सरकार राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्याङ्क विभाग भुकम्प प्रभावित आवास पुनःनिर्माण घरपरिवार लगत संकलन कार्यक्रम धादिङ

भुकम्प प्रभावित आवास पुनःनिर्माण लगत संकलन कार्यक्रम २०७२ अन्तर्गत तपाईको घर वा बसोवास भएको स्थानमा खटिएका गणना टोलीलाई आफ्नो घर र परिवारसंग सम्बन्धित सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।