राजनीति

युवा परिषद्को उपाध्यक्षमा ढुङगेल नियुक्त

By Dhading News

March 02, 2016

काठमाडौं । युवा परिषद्को उपाध्यक्षमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियूको पुर्व अध्यक्ष माधव ढुङगेल नियुक्त भएका छन् ।

बुधवार बसेको मन्त्री मरिषद्को बैठकले परिषद्को उपाध्यक्षमा ढुङगेललाई नियुक्त गरेको हो ।

आवेदन दिएका ५ जना मध्येबाट छानेर तीन जनाको सिफारिस भएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मण प्रसाद मैनाली संयोजकत्वमो सिफारीस समितिले तीन जनाको नाम सरकारलाई सिफारीस गरेको थियो । सिफारीसमा पर्नेहरुमा ढुङगेल, योगेन्द्र शाही र सरोजदिुल बिश्वकर्मा थिए ।