मुख्य समाचार

२०७३ सालमा तीनवटा दसैँ

By धादिङ न्यूज

April 03, 2016

नेपाली समाजमा दशैंको निकै ठुलो महत्व छ । हुनेखाने देखि छंदा खाने सम्मले  उत्तिकै महत्व दिएर मान्ने गरेको दशैं २०७३ सालमा भने एउटै बर्षमा तीन पटक परेको छ ।