कला /साहित्य /संस्कृति

हट एंड सेक्सी मोडल सोनीकालाई किन ‘सबैले हुटिंग हान्छन ‘ हेर्नुहोश ।भिडियो

By धादिङ न्यूज

May 08, 2016

गायिका सरु गौतमको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सबैले हुटिंग हानछन्’बोलको सार्वजनिक भिडियोमा अहिलेका चर्चित तथा व्यस्त गायक तथा संगीतकार टंक बुढाथोकिको शब्द र संगीत रहेको छ । हट एंड सेक्सी मोडल सोनीका कार्की र नायक नरेन खड्काको अभिनय रहेको यस म्युजिक भिडियोलाई समन अधिकारीले  निर्देशन गरेका हुन् ।प्रसान्त तामाङको कोरियोग्राफर रहेको यस गीतमा सोनिकाले खुलेरै मज सग नाचेकी छिन् ।अमृत सुनुवारको छायांकन तथा निशान घिमिरेको सम्पादन यसको यस  भिडियोलाई लक्ष्मी कार्कीले निर्माण गरेकी हुन् ।

https://www.youtube.com/watch?v=zGLvCOg-uTc