The Himalayan Queen

मनोरन्जन

तस्वीरमा The Himalayan Queen (हिमालकी रानी)

By धादिङ न्यूज

June 28, 2016

निर्देशक रोशन फ्युबाद्वारा निर्देशित चलचित्र The Himalayan Queen (हिमालकी रानी)को ९०% छायाङ्कन सकिएको छ। हिमाली क्षेत्रको वास्तविक कथालाई जस्ताको तस्तै पर्दामा उतारेको दाबी निर्देशक फ्युबाको छ। चलचित्रमा प्रदिप फ्युबा, शान्ता तामाङ, प्रकाश वाइबा, मर्नेन वाइबा, जोङ्बा कान्छा लगायतले अभिनय गरेका छन । साथै विशेष भूमिकामा कलाकार तथा पाइलट क्याप्टेन विजय लामाको पनि अभिनय रहेको फ्युबाले बताउनु भयो। प्रस्तुत छ तिनै चलचित्र हिमालकी रानी तस्वीरमा: Photo source- Roshan Fyuba

घोड सवार- निर्देशक रोशन फ्युबा, नायक प्रकाश तामाङ र अन्य
हिमालको रानी उर्फ नायिका शान्ता तामाङ
छाँयाङ्कनको तयारी
लापाद्वारमा आराम गर्दै
हिमालकी रानीमा हास्यपात्र
माने घुम्दै युनिट
फ्याफुल्ला गर्दै कलाकारद्वय मार्नेन वाइबा र जोङ्बा कान्छा
ल ल छिटो छिटो आउ – हिमालकी रानीमा हिमाली क्षेत्रको यात्रा
नाचन मैच्याङ टुङ्नाको धुनैमा- नायक प्रदीप फ्युबा, नायिका शान्ता तामाङ र अन्य
तिम्रो मन साच्चै यो सिङ्ल्हा जस्तै निश्चल र पवित्र छ – नायक प्रदिप फ्युबा र नायिका शान्ता तामाङ
अली छिटो आउन- नायक नायिका द्वय प्रदिप र शान्ता
आउ मेरो अङ्गालोमा – नायक र नायिका
अली पर बसेर कुरा गर- हिमालकी रानीमा नायक प्रदिप र अन्य
बाटो त उता पो हो त – हिमालकी रानीमा कलाकारहरु
कस्तो गह्रुङ्गो भारी – नायक प्रदिप
भारी भन्दा त तिमी नै पो भारी रेछौ- नायक प्रदिप र नायिका शान्ता
गाह्रो छ मलाई
मरें बाबा
सप्पै खाइदेछ कुन चाहिले हो? – कलाकार जोङ्बा कान्छा
छम छम नाचौं मैच्याङ
हिमालकी रानी उर्फ नायिका शान्ता तामाङ
हिमालकी रानी
हिमालकी रानी
हिमालकी रानी
हिमालकी रानी
हिमालकी रानी
हिमालकी रानी
साह्रै थकाई लाग्यो
हिमालकी रानी
हिमालकी रानी
हिमालकी रानी
क्याराभान
हिमालकी रानी
हिमालकी रानी
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको- कलाकार मर्नेन वाइबा र अन्य
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको- कलाकार मर्नेन वाइबा र अन्य
The Himalayan Queen