A Nepal Army helicopter airlifts seven persons, trapped in a landslide, from Ri village of Dhading district, on Sunday, July 3, 2016. Photo: Nepal Army

कभर फोटो

रि गाविसको चेप्राङ गाउंमा पहिरो पिडितको उद्धार गर्दै सेनाको हेलिकप्टर

By धादिङ न्यूज

July 04, 2016

 

रि गाविसको चेप्राङ गाउंमा दुईतिरबाट निरन्तर खसिरहेको पहिरोका कारण गाउंबाट बाहिर निस्कन नसकेका अशक्त, जेष्ठ नागरिकहरुको उद्धार गर्दै नेपाली सेनाको हेलिकप्टर । सेनाले असार २०गते उनिहरुलाई यसरी उद्धार गरेको हो । अन्य २१ जनालाई नेपाल प्रहरीको टोलीले गाउंबाट अन्यत्र सारेको थियो । तस्बिर  : नेपाली सेना