कभर फोटो

विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्द खुल्यो

By धादिङ न्यूज

July 25, 2016

साउन १० -नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्द ५ बजेदेखि खुलेको छ । मा पनि वन्दको प्रभाव आंशिक रुपमा परेको थियो ।   दिनभरी सुनसान भएको पृथ्वीराजमार्गमा साँझ ५ वजे पछि लामो दुरीका वस तथा भाडाका अन्य सवारी साधनहरु निर्वाध रुपमा चलेका छन ।