कभर फोटो

बैठकमा सुतेको भन्दै शिक्षा मन्त्रीलाई ठोकियो गोली

By धादिङ न्यूज

August 31, 2016

 

एजेन्सीः उत्तर कोरियाका शिक्षा मन्त्री मारिएका छन् । दक्षिण कोरियाली सरकारका अनुसमार शिक्षामन्त्री किम याङ्ग जिनको मृत्यु भएको घोषणा गरेको छ । उनलाई ‘एन्टी एयरक्राप्ट गन’ ले हानेर मानिरएको समाचार अखबारहरुमा छापिएका छन् । उत्तर कोरियाली नेता किम जोन उनले बोलाएको बैठकमा मन्त्री जिन सुतेको पाइएको थियो । त्यसपछि उनलाई भष्टाचार गरेको आरोप लगाएर जाँचबुच गरिएको थियो । यसै महिना उत्तर कोरिायका उप रावदूत थाहे योंगले लण्डनमा रहेको दक्षिण कोरियाको दूतावासमा शरण लिएका थिए । उनलाई उत्तर कोरियाले बच्चालाई बलात्कार गरेको तथा गोप्य सूचना सार्वजनिक गरेको आरोप लगाएको थियो ।