कभर फोटो

भूकम्पले ध्वस्त विद्यालय पुनर्निर्माण गरी समुदायलाई हस्तान्तरण

By धादिङ न्यूज

September 14, 2016

धादिङ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्तभएका महादेवस्थान गाउँ विकास समितिका तीन ओटा विद्यालयको नयाँ भवन समुदायलाई हस्तान्तरण गरिएको छ । प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालले यूनाइटेड मिसन टु नेपाल धादिङको साझेदारी तथा जिल्ला शिक्षा कार्यालयको समन्वयमा पुनर्निर्माण भवन निर्माण गरी बिद्यालय/समुदायलाई हस्तान्तरण गरेको हो ।