हाम्रो पालिका

किशोरी हराएको सूचना

By धादिङ न्यूज

November 11, 2016

 

धादिङ्ग जिल्ला गजुरी गाउँ विकास समिति वडा नम्बर २  मलेखु निवासी कल्पना पाण्डे नाम गरेकी १६ बर्षिया किशोरी  निधारको देबे्र पट्टि रातो खत भएकी, रातो कुर्ता लगाएकी, चप्पल नलगाएकी, कपाल काटेकी, गहुगोरी पातली, ५.५ ईन्च उचाई भएकी किशोरी  यहि कार्तिक २१ गते बाट हराईरहेको हुदा देख्नु हुने वा फेला पार्नु हुने महानुभावहरुले मोवाईल ९८५१०८२७६९, ९८४१८३६४०९ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गरीदिनु भएमा उचित पुरस्कार दिईनेछ ।