कभर फोटो

दिप प्रज्वलन कार्यक्रम सम्पन्न

By धादिङ न्यूज

November 24, 2016

महिला हिंसा विरुद्धको १६ दिने अभियानको पुर्वसंध्यामा धादिङबेशी पुच्छार बजारचोकमा जिल्लामा क्रियासिल संघ संस्था दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । १० गते शुक्रबार देखि सुरु हुने लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रबार देखि सुरु भई मानव अधिकार दिवसको दिन २५ गते समापन हुनेछ । भोली शुक्रबार बिहान ११ ः०० बजेबाट र्याली समेत आयोजना गरिने जिल्लामा महिला हिंसा विरुद्धको क्षेत्रमा कार्यरत संघ संस्था ले जनाएको छ ।