मुख्य समाचार

व्यवस्थापन संकायतर्फको स्नातक बिबिएस तेस्रो बर्षको परीक्षाफल प्रकाशित

By धादिङ न्यूज

December 28, 2016

काठमाडौं, पुष १३ । व्यवस्थापन संकायतर्फको स्नातक बिबिएस तेस्रो बर्षको परीक्षाको परिक्षाफल प्रकाशित भएको छ । त्रिभुवन बिश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले २०७३ जेठमा लिएको चार वर्षे स्नातक बिबिएसको तेस्रो वर्षको परीक्षाफल मंगलबार प्रकाशित गरेको हो ।