कभर फोटो

सामुदायिक रेडियो प्रसारक संघ (एकोराव)को अध्यक्षमा सुवाष खतिवडा विजयी

By धादिङ न्यूज

January 07, 2017

 काठमाडौं, २३ पुस । सामुदायिक रेडियो प्रसारक संघ (एकोराव)को अध्यक्षमा धादिङका सुवाष खतिवडा विजयी हुनुभएको छ । धादिङ जिल्लाको पहिलो सामुदायिक रेडियो स्टेशन रेडियो धादिङ १०६ मेघाहर्जको संस्थापक सचिव एवम वर्तमान संञ्चालक समितिका उपाध्यक्ष समेत रहनु भएका खतिवडाले एकोरावको दुई कार्यकाल कोषाध्यक्ष भएर काम गरिसक्नु भएको छ ।