सडकको डर । धादिङ जिल्लाको उत्तरी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र आरुघाट बाट मुलपानी, बसेरी, बुढाथुम,आगिनचोक लगायतका गाबिस जोड्ने सडकमा अहिले जोखिम बढ्दैछ । बुढीगण्डकीको किनारमा रहेको सड्क ठाउँ ठाउँमा भासीदै गएको छ । तस्बिर : केशव अधिकारी /धादिङन्युज

कभर फोटो

सडकको डर ।

By Dhadingnews.com

June 23, 2013

धादिङ जिल्लाको उत्तरी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र आरुघाट बाट मुलपानी, बसेरी, बुढाथुम,आगिनचोक लगायतका गाबिस जोड्ने सडकमा अहिले जोखिम बढ्दैछ । बुढीगण्डकीको किनारमा रहेको सड्क ठाउँ ठाउँमा भासीदै गएको छ । तस्बिर : केशव अधिकारी /धादिङन्युज