पर्यटन

शान्तविक्रम बानियाँ प्याब्सनको प्रदेश नं ३ को उपाध्यक्ष निर्वाचित

By धादिङ न्यूज

February 22, 2017

       

अधिवेशनमा धादिङका शान्तविक्रम बानियाँ प्रदेश नं ३ को उपाध्यक्षमा,  बैरेनीका पुरुषोत्तम अधिकारी केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।बानियाँ धादिङ बेसीमा रहेको चिल्ड्रेपार्कआवासीय माध्यमिक बिद्यालयका संस्थापक हुन भने सीपी कलेजका अध्यक्ष समेत छन् । अधिकारी सक्सेस एकेडेमी बैरेनीका संचालक हुन । वानियाँले यसअघि प्याव्सनको केन्द्रिय सदस्य र दुई कार्यकाल धादिङको अध्यक्ष भएर काम गरिसकेका छन ।