The then UCPN-Maoist leader Baburam Bhattarai (left) and UCPN-Maoist Chairman Pushpa Kamal Dahal. Photo: THT

ब्रेकिङ समाचार

नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी र नयाशक्ति एकिकरण हुने : अध्यक्ष असोक राई बन्दै

By धादिङ न्यूज

April 01, 2017

काठमाडौं । चुनाव नजिकिंदै  जादा पहिचान सहितको संघीयता पक्षधर ३ ठूला पार्टीहरू एकिकरण हुने खबरले आज राजधानी तातिएको छ । आज विहान बालुवाटारमा बसेको दोस्रो बैठकले एकिकरण गर्ने पक्का भएको हो ।

संघीय समाजवादी फोरम नेपाल, नेकपा (माओवादी केन्द्र) र नयाशक्ति पार्टीका शिर्षष्थ नेताहरूले सयुक्तरूपमा जारी विज्ञप्तिमा उक्तकुरा उल्लेख गरेका छन ।