कभर फोटो

कर नतिरी चुनढुंगा खानी सञ्चालनमा

By धादिङ न्यूज

April 25, 2017

– हरिहरसिंह राठौर, धादिङ

 दशकदेखि राजस्व नबुझाएको भन्दै वन विभागले बन्द गरेको जोगीमारास्थित चुनढुंगा खानी पुन: सञ्चालन भएको छ । उद्योगपतिको दबाबपछि विभागले नै सञ्चालनको अनुमति दिएको हो ।