कभर फोटो

एक दिनमै भाँडियो धादिङमा कांग्रेस र माओवादीको चुनावी तालमेल

By धादिङ न्यूज

April 28, 2017

धादिङ १५ बैशाख,- सत्तारुढ कांग्रेस र माओवादी केन्द्रवीच धादिङमा चुनावी तालमेल गर्ने समझदारी एक दिन पनि टिक्न सकेन । चुनावी तालमेल गर्ने समझदारी भएपनि भागवण्डा नमिल्दा चुनावी तालमेल भाँडिएको हो