ब्रेकिङ समाचार

धादिङमा मतगणना जारी – एमाले माओवादी -३/ ३ र कांग्रेस १ वडामा विजयी

By धादिङ न्यूज

May 15, 2017

धुनिवेसी नगरपालिकाको वडा नम्बर १ र २ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । साविकको छत्रेदेउराली गाविसमा पर्ने धुनिवेसी नगरपालिकाको वडा नम्बर १ मा चन्द्रवहादुर तामाङ र २ मा बलराम कुँबरको प्यानलनै विजयी भएको हो । एमालेले गजुरी गाउँ पालिका वडा नम्बर १ मा पनि प्यानलनै जितेको  धादिङका विभिन्न पालिकाहरुमा मतगणना सुरु गरिएको छ । आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा १ लाख ५४ हजार ३ सय ७४ जनाले मतदान गरेका थिए ।