ब्रेकिङ समाचार

धादिङको १०४ वडा मध्ये २७ वडाको परिणाम -एमालेको अग्रता कायमै

By धादिङ न्यूज

May 16, 2017

धादिङ जिल्लाको २ नगरपालिका र ११ गाउँ पालिकाको लागि यति बेला जिल्लाभर मतगणना कार्यजारी छ । जिल्लाको १०४ वडा मध्ये अहिले सम्म २७ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जस्को बिबरण यस प्रकार रहेको छ ।

एमाले धुनिबेसी नगरपालिका १ चन्द्रबहादुर तामाङ धुनिबेसी २ मा बलराम कुँवर धुनिवेसी ४ मा हरि सुवेदी सिद्धलेक गाउँपालिका १ मा चन्द्रबहादुर सिलवाल सिद्धलेक २ मा कमलबहादुर गुरुङ वेनिघाट रोराङ २ मा टंककुमार थापा गल्छी गाउँपालिका १ मा पूर्णप्रसाद खतिवडा गल्छी २ मा षडानन्द खनाल रुवीभ्याली १ मा मेन घले रुवीभ्याली २ मा पेमा घले थाक्रे २ मा राजकुमार पौडेल थाक्रे ४ मा गणेशमान वाइवा ज्वालामुखी १ मा रामप्रसाद सिलवाल गजुरी १ मा राजकुमार पण्डित गजुरी २ मा चुणामणि कँडेल

माओवादी केन्द्र नेत्रावती गाउँपालिका १ मा चन्द्र बहादुर पल्ली नेत्रावती गाउँपालिका २ मा सुन्दर थापा बेनिघाट रोराङ गाउँपालिका १ नन्दु तामाङ गंगाजमुना गाउँपालिका १ मा बहादुर तामाङ थाक्रे ३ मा कुमार घले धुनिबेसी ५ मा कृष्ण रेग्मी त्रिपुरा सुन्दरी ७ मा देवराज धरेल

नेपाली काँग्रेस थाक्रे गाउँपालिका १ मा इन्द्रबहादुर थापा

खनियाबास १ मा बुद्धि तामाङ खनियाबास २ मा टेब बहादुर तामाङ ज्वालामुखी २ मा रणबहादुर शाही नेत्रावती ३ मा विजय कुमार पाख्रिन