कभर फोटो

सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु

By धादिङ न्यूज

May 30, 2017

 नेपाली सेनाको कार्गो विमान मंगलबार मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ ।