कभर फोटो

राजमार्गका होटल सञ्चालकको मनपरी कहिलेसम्म ?

By धादिङ न्यूज

June 27, 2017

धादिङ – एक त कलंकी–नागढुंगा–नौबिसे सडक खण्डमा घन्टौं जाम, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै दुव्र्यवहार । होटल सञ्चालकहरुले असुल्ने मनपरी मूल्य आफ्नै ठाउँमा छ ।