हाम्रो पालिका

वाह्रय लेखापरीक्षक आवश्यकता सम्वन्धि सुचना ।

By धादिङ न्यूज

July 20, 2017

मितिः २०७४।०४।०५ प्रस्तुत विषयमा यस चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ ले २०५२ साल देखी सामुदायीक विकास को अभियानमा क्रियाशिल हुदै एकिकृत सामुदायीक विकासको अवधारणा अनुरुप जिल्लाको विभिन्न साविक को गाविसहरुमा आफ्ना फरक फरक प्रकृतिका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । हाल यस संस्थाले हेल्भेटास,युएमएन,कन्सर्न वल्डवाइड,युनिसेफ,गरीवि निवारण कोष,संस्थागत विकास सञ्जाल,न्यायीक संसार विभिन्न कार्यक्रमहरु सञ्चालन गरीरहेको छ । यसै सन्दर्भमा यस संस्था द्धारा आ.व २०७३/०७४ मा सञ्चालित कार्यक्रमहरुको वाह्रय लेखा परीक्षण तयार गर्न वाह्रय लेखा परीक्षक को आवश्यकता पर्ने भएकोले तपशिल अनुसार योग्यता पुगेका उपयुक्र्त लेखा परीक्षक वाट यो सुचना प्रकाशित भएको ७ दिन भित्र आवेदन दिनुहुन यो सुचना प्रकाशित गरीएको छ । १) ऋ।ब् भएको । २) फर्म दर्ता भएको । ३) कर कार्यालयमा नविकरण भएको । ४) यस भन्दा अगाडी लेखा परीक्षण गरेको अुनभव भएको । नोटः ऋख् र कर छुटको प्रमाणपत्र इमेल मार्फत पठाउन सकिनेछ वा संस्थाको कार्यालयमा आई उपलब्ध गराउन पनी सक्नुहुनेछ । सेवा सुविधा आपसी सहमतिमा संस्थाको नियमानुसार उपलब्ध गराइनेछ । थप जानकारीका लागी चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ मुख्य कार्यालयः थाक्रे गाउँपालिका वडा नं ११ महादेववेशी,धादिङ सम्पर्क कार्यालयः निलकण्ठ न.पा वडा नं ३ सुगमटोल धादिङवेशी,धादिङ सम्पर्क नम्वरः ०१०–४१५०११,५२०४९३ इमेलःcirds1996@yahoo.com, cirds.sami@gmail.com